कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने
सोमबार, २४ कात्तिक २०८२, १० : ४४
सारांश
- स्पोर्ट्स् एन्ड् एभेन्ट्सले कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
- प्रतियोगिता माघ १४ देखि २१ गतेसम्म काठमाडौँको मुलपानी मैदानमा हुनेछ।
- प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ, जसमा प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्नेछन्।
काठमाडौँ । स्पोर्ट्स् एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ ।
प्रतियोगीता माघ १४ गते देखि माघ २१ गते स्म्म काठमाडौँको मुलपानी मैदानमा हुनेछ । १६ वटा टिमको सहभागीता हुने प्रतियोगिता टी–१० फर्म्याटमा खेलिनेछ ।
प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीको रूपमा राख्न पाइनेछ । प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउनेछ ।
यस प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कार सहित सम्मान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण