शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

एनपीएल : सुरक्षा चेकजाँच गरेर दर्शकलाई मैदान प्रवेश गराइँदै, तस्बिरहरू

सोमबार, ०१ मङ्सिर २०८२, १५ : २३
सोमबार, ०१ मङ्सिर २०८२

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) सोमबारदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदै छ । आज उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबिच खेल हुँदै छ ।

यसैबिच खेल हेर्न मैदान प्रवेश गर्नुअघि सुरक्षा चेकजाँच गरिँदै छ । खेल अवधिभर कुनै पनि किसिमको अप्रिय घटना नहोस् भन्दै सुरक्षा चेकजाँच गरेर दर्शकलाई मैदान प्रवेश गर्न दिइएको छ । प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

10-662733b5-5acf-451e-af24-29842284557011-53829438-9029-47ea-9680-dc3d5069adbe12-c1c13774-8ada-47e5-959c-416673420ba113-c33ae004-190e-4fcb-b799-fc5affc3680314-dda09bc7-1f49-4b9b-865d-35a40c4eec9915-e192bf84-a989-4824-9b7f-b6ada84fbad5

01-1a9001e8-a99d-4b61-b787-6a79c97cce3f02-5d1614b5-ebf5-45c5-8deb-32ae57f7706903-36a61f8f-9a1c-4f5a-b340-b6fbb419cc5804-69b38f17-5dfe-4154-9ce8-647dd26306f705-438e7314-fa11-419d-b81f-e292daa29c4406-733df79f-eb74-460b-8096-d2c9babe22ed07-944be789-15b4-40d5-89fb-8b4c6b239e3908-994eee8e-ea03-478d-8eef-48797278a25709-8900c524-469a-4949-8af6-f1d1959a29a0

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप