शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै गुमायो दुई विकेट

बुधबार, ०३ मङ्सिर २०८२, १६ : ११
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा पहिलो ओभरमै दुई विकेट गुमायो।
  • काठमान्डु गोर्खाजका कप्तान करण केसीले पहिलो ओभरमा दुई विकेट लिए।
  • केसीले जोस ब्राउन र विनोद भण्डारीको विकेट लिएर एक रन दिए।

काठमाडौँ । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपील)को बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै दुई विकेट गुमाएको छ । काठमान्डु गोर्खाजका कप्तान करण केसीले पहिलो ओभरमा दुई विकेट लिएका हुन् । 

केसीले दोस्रो बलमा जोस ब्राउन र छैटौँ बलमा विनोद भण्डारीको विकेट लिए । केसीले पहिलो ओभरमा दुई विकेट लिएर जम्मा एक रन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप