एनपीएल
सुदूरपश्चिम भर्सेस काठमाण्डु : ७५ रन बनाउँदा सुदूरकाे ६ विकेट गुम्याे
बुधबार, ०३ मङ्सिर २०८२, १७ : १६
काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमाण्डु गाेर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले छैटौँ विकेट गुमाएको छ ।
पहिलो ओभरमै २ विकेट गुमाएको सुदूरपश्चिमका नरेन साउदलाई ६ रनमा मिलिन्द कुमारले आउट गरेका हुन् । उनी सातौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए ।
लगातार विकेट झरेर रन बनाउन सङ्घर्ष गरिरहेको सुदूरपश्चिमले १४ ओभरमा ७५ रन बनाउँदा ६ विकेट गुमाएको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले २६ रन सहित इनिङ सम्हालिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण