अपडेट
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा
शुक्रबार, १२ मङ्सिर २०८२, १६ : ४८
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा आज मुद्दाको सुनुवाइ हुँदा नसकिएकाले १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो ।
यसअघि बिहीबार पनि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्ति गैरकानुनी भएको दाबीसहित अदालतमा रिट दर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण