काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र फिल्म ‘डॉन ३’ सम्बन्धी विवाद नयाँ कानुनी मोडमा पुगेको छ। यस प्रकरणमा अभिनेता रणवीर सिंहले फिल्म उद्योगसँग सम्बन्धित संस्था पश्चिम भारत चलचित्र कर्मचारी...