बेल्जियमविरूद्ध फ्रान्सको अग्रता, युमिटीले गरे गोल
बुधबार, २७ असार २०७५, ०१ : ०९
काठमाडौँ । रसियामा जारी विश्वकप २०१८ फुटबल अन्तर्गत मंगलबार राति भएको सेमिफाइनमा फ्रान्सले बेल्जियमविरुद्ध सुरुवाती गोल गरेको छ ।
दोस्रो हाफको सुरुमै फ्रान्सले बेल्जियमविरुद्ध सुरुवाती अग्रता लिएको हो ।
फ्रान्सका खेलाडी स्यामुएल युमिटीले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले एन्टोइन ग्रिजमनले दिएको कर्नर बललाई हेडमार्फत गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ मा पहिचान पक्षधर उम्मेदवारको हार
-
इलाम–२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (प्राप्त मतसहित)
-
इलाम–२ मा रास्वपा उम्मेदवारको जमानत जफत
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कतै वर्षा, कतै हावाहुरीको सम्भावना
-
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर