इंग्ल्यान्डविरुद्ध क्रोएशियाले फर्कायो बराबरी गोल
बिहीबार, २८ असार २०७५, ०१ : २२
काठमाडौँ । रसियामा जारी विश्वकप २०१८ फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइन खेलमा ५ औं मिनेटमा गोल खाएर पछाडि परेको क्रोएसियाले इंग्ल्यान्डविरुद्ध बराबरी गोल फर्काउको छ ।
क्रोएशियाका खेलाडी इभान पेरिसिकले खेलको दोस्रो हाफको ६८ औं मिनेटमा गोल गर्दै बराबरीमा फर्काएका हुन् ।
पहिलो हाफको सुरुमै इंग्ल्यान्डका खेलाडी ट्रिपियरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले फ्रिकमार्फत गोल गरेका हुन् ।
यस खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’
-
इलाम–२ मा पहिचान पक्षधर उम्मेदवारको हार
-
इलाम–२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (प्राप्त मतसहित)
-
इलाम–२ मा रास्वपा उम्मेदवारको जमानत जफत
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कतै वर्षा, कतै हावाहुरीको सम्भावना
-
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित