जसपा नेपालका केन्द्रीय सदस्य विकास तिवारीद्वारा पार्टी परित्याग
बिहीबार, २५ मङ्सिर २०८२, २० : ५८
काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालका केन्द्रीय सदस्य विकास तिवारीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार उनले पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
पार्टीमा रहँदा समाजवादसँगै देश र मधेसको बारेमा जान्ने र बुझ्ने मौका पाएको अध्यक्ष यादवलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण