फोटो फिचर
पनौतीका किसान आलु रोप्न व्यस्त (तस्बिरहरू)
आइतबार, २० पुस २०८२, ०९ : ११
सारांश
- काभ्रेको पनौती नगरपालिकामा जाडोयाम सुरु भएपछि किसान आलु खेतीमा व्यस्त छन्।
- आलु यस क्षेत्रको प्रमुख नगदेबाली हो, जसले स्थानीय बजार र किसानको आम्दानीमा योगदान पुर्याउँछ।
- गत आर्थिक वर्षमा नेपालमा करिब ३३ लाख मेट्रिक टन आलु उत्पादन भएको सरकारी तथ्याङ्क छ।
काठमाडौँ । काभ्रेको पनौती नगरपालिकामा जाडो याम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त हुने गरेका छन्। चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहार–सम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन्।
आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ। गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ।
_UZKjPOPLhv.jpg)
पनौती नगरपालिका कृषि–प्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तस्बिरहरू : बिजेन आमात्य/नेपाल फोटो लाइब्रेरी
_LJJbjlhQWz.jpg)
_T9jk43ffRF.jpg)
_9vd6vK3e3Z.jpg)
_t1e59sKSYx.jpg)
_kS0Ilux4g3.jpg)
_DT2bn77won.jpg)
_p6s5fvMMWl.jpg)
_x3jy3hvL1o.jpg)
_H8li3r96gc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
-
हेटौँडा औद्योगिक क्षेत्रः १३१ उद्योगको बक्यौता बाँकी, नतिरे जग्गा सम्झौता खारेज गर्ने चेतावनी
-
लुम्बिनीमा भुटानी गुम्बा निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण