काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ । परम्पराअनुसार आज (सोमबार) साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस...