आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक पेरिसडाँडामा

शुक्रबार, २५ पुस २०८२, १६ : ०२
शुक्रबार, २५ पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । 

नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको मस्यौदा समितिको बैठक शक्रबार बसेको हो ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थित रहेको प्रचण्डका सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप