आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपालका उपाध्यक्ष थापामगर सहितको टोली नेकपा प्रवेश गर्दै

सोमबार, २८ पुस २०८२, १० : ५६
सोमबार, २८ पुस २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगरले उपेन्द्र यादवको साथ छोडेका छन् ।

 थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम आज नेपाली कम्युनिस्ट पार्टीमा समायोजन हुन लागेका हुन् ।

 दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा समायोजन कार्यक्रम रहेको नेकपाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप