काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका हुन् ।
‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’
_Z4LrXDyz8L.jpg)
_wabzI1Cwmt.jpg)
_H3sn1YZygq.jpg)
_mQ0z2V4kF3.jpg)
_wRrZ5Noau4.jpg)
_tGRTUUgqUQ.jpg)
_GAK0YxFfg0.jpg)
_mGRCxB1To4.jpg)
_4Khm3Lf9q0.jpg)
_AcZZWJ1yfN.jpg)
_a0UPLcPRgV.jpg)
_LY0f5DLQlE.jpg)
_cxFyD1pYUl.jpg)
_r1kM4TS9Vh.jpg)
_5DHTfx0haS.jpg)
_KGoTemofkS.jpg)
१ प्रतिक्रिया