आयोग परिसर सामान्य बन्दै, आक्रोश र निराशा बोकेर घर फर्कियो देउवा पक्ष
शुक्रबार, ०२ माघ २०८२, २० : २४
काठमाडौँ । कांग्रेसको आन्तरिक विवाद निर्वाचन आयोगले साम्य पारेको छ । शुक्रबार आयोगले गगन थापालाई कांग्रेसको आधिकारिक सभापति भएको निर्णय गरेपछि कांग्रेसको आन्तरिक विवाद साम्य भएको हो ।
आधिकारिकताका लागि शेरबहादुर देउवा र गगन समूह निर्वाचन आयोगमा पुगेको थियो । गगनको पक्षमा निर्णय आएसँगै देउवा पक्षका नेता,कार्यकर्ताहरू आक्रोश र निराशा बोकेर घर फर्किएका छन् । केहीबेर देउवा पक्षले नाराबाजी गरेकाे थियाे । यद्यपि अहिले आयाेग परिसर सामान्य बन्दै गएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण