बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बसपार्क क्षेत्रमा निर्वाचनको लागि घर फर्किनेहरूको भीड (तस्बिरहरू)

मङ्गलबार, १९ फागुन २०८२, ०८ : ३१
मङ्गलबार, १९ फागुन २०८२

काठमाडौँ । आगामी बिहीबार हुन गइरहेको आम  निर्वाचनमा भोट हाल्नको लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन् । 

उपत्यकाका नाकाहरूमा गाउँ फर्किने मानिसहरूको भीड लाग्ने गरेको छ । अधिकांश रिजर्भ गाडीले मतदाता ओसारिरहेका छन् । 

buspark nirbachan farkifi (2)

कोटेश्वर, जडीबुटी, बसपार्क र नाकामा क्षेत्रमा बिहानैदेखि मानिसहरूको भीड लागेको छ ।

buspark nirbachan farkifi (3)buspark nirbachan farkifi (4)buspark nirbachan farkifi (5)buspark nirbachan farkifi (6)buspark nirbachan farkifi (7)buspark nirbachan farkifi (8)buspark nirbachan farkifi (9)buspark nirbachan farkifi (10)buspark nirbachan farkifi (11)buspark nirbachan farkifi (12)buspark nirbachan farkifi (13)buspark nirbachan farkifi (14)buspark nirbachan farkifi (15)buspark nirbachan farkifi (16)buspark nirbachan farkifi (17)buspark nirbachan farkifi (18)buspark nirbachan farkifi (19)buspark nirbachan farkifi (20)buspark nirbachan farkifi (21)buspark nirbachan farkifi (22)buspark nirbachan farkifi (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप