फोटो फिचर
निर्वाचनको अघिल्लो दिन काठमाडौँ उपत्यका छाड्नेहरूको भीड (तस्बिरहरू)
बुधबार, २० फागुन २०८२, ०८ : २३
काठमाडौँ । बिहीबार (भोलि) हुन गइरहेको आम निर्वाचनमा भोट हाल्नको लागि काठमाडौँ उपत्यकामा रहेका मतदाताहरू धमाधम गाउँ फर्किरहेका छन् ।
उपत्यकाका नाकाहरूमा बिहानैदेखि गाउँ फर्किने मानिसहरूको भीड लागेको हो । बसपार्क, कोटेश्वर र कलङ्कीमा यात्रुहरूको लाइन छ ।
_YVUl2S39fb.jpg)
कतिपय राजनीतिक दलहरूले गाडी रिजर्भ गरेरै मतदाता ओसारिरहेका छन् । अधिकांश मतदाता भने सार्वजनिक यातायातमार्फत नै गन्तव्यतर्फ लागिरहेका छन् ।
_VLfyBdL2Ul.jpg)
_8OUXvJYLJR.jpg)
_9SfjGSRPG9.jpg)
_jzG5hBetZn.jpg)
_N0P112Aneu.jpg)
_20JubpE3bG.jpg)
_BYRUj3MgMo.jpg)
_mIoQL0XVXp.jpg)
_tdWVP6gFqN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण