शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रसुवामा १३ प्रतिशत मतदान सम्पन्न

बिहीबार, २१ फागुन २०८२, ११ : ३१
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । हिमाली जिल्ला रसुवामा हालसम्म १३ प्रतिशत मतदान सम्पन्न भएको छ । एउटा निर्वाचन क्षेत्र रहेको रसुवामा विहान ११ः३० बजेसम्म १३ प्रतिशत मतदान सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले जानकारी दिए ।

उनका अनुसार हालसम्म जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप