प्रतिनिधि सभा निर्वाचन
ललितपुर– १ : सर्वदलीय बैठक बस्दै, राति साढे ११ बजेदेखि मतगणना
बिहीबार, २१ फागुन २०८२, २२ : ३१
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा सर्वदलीय बैठकको तयारी सुरु भएको छ।
ठूलादुर्लुङ, आस्राङ, गिम्दि लगायत क्षेत्रबाट मतपेटिका आएकोले सर्वदलीय बैठक बस्ने तयारीमा निर्वाचन कार्यालय लागेको छ । सर्वदलीय बैठक सम्पन्नपछि राति साढे ११ बजेदखि गोदावारी नगरपालिकामा मतगणना हुनेछ।
बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएको थियो । यहाँ नेपाली कांग्रेसबाट उदय शंशेर जबरा,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट सुनिल महर्जन,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बुद्ध रत्न महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट सजिना कार्की उम्मेदवार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण