शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहट ४ : पौडेलले अग्रता बनाउँदा ऋषिको मत कति ?

शुक्रबार, २२ फागुन २०८२, १० : १६
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना जारी छ । प्रारम्भिक मतगणनामा गणेश पौडेल अगाडि रहेका छन् । यो क्षेत्रको ३८ सय २६ मत गन्दा पौडेलले २२ सय ५ मत प्राप्त गरेका छन् । 

त्यसैगरी कांग्रेसको रुखमा ६९२, नेकपाको ६३७, एमालेको १३१मत प्राप्त भएको छ । त्यस्तै छाता १२, आजपाको मोबाइल ९ मत पाएका छन् । मोबाइल आजपाका ऋषि धमलाको चुनाव चिह्न हो । 

त्यसैगरी हर्नले १५ मत आएको छ । माटोको ६ मत आउँदा १७४ मत बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप