रुकुम पूर्व : प्रचण्डको फराकिलो अग्रता, कुसुम र लिलामणि निकै पछाडि
शुक्रबार, २२ फागुन २०८२, ११ : ५२
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुकुम पूर्वमा भएको पछिल्लो मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्प कमल दाहाल ‘प्रचण्ड’ले निकै फराकिलो अग्रता कायम गरेका छन् ।
प्रचण्डले हालसम्म ४ हजार ३९८ मत प्राप्त गरेका छन् । प्रचण्डलाई नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापाले पछ्याइरहेकी छन् । थापाले हालसम्म १ हजार २६१ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार लिलामणी गौतम तेस्रो स्थानमा छन् । गौतमको पक्षमा हालसम्म ९०७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण