सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्युठानमा रास्वपाको झिनो अग्रता, कांग्रेस पछिपछि

शुक्रबार, २२ फागुन २०८२, १२ : ५०
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । प्रतिनिधि सभा मतगणना अन्तर्गत प्युठानमा रास्वपाले झिनो अग्रता कायम गरेको छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाका सुशान्त वैदिकले ५०५ मत प्राप्त गर्दा कांग्रेसका डा गोविन्दराज पोख्रेलले ४६६ मत सहित पच्छ्याइरहेका छन् । 

यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत ल्याउँदा एमालेका सूर्य थापाले  जम्मा ६८ मत प्राप्त गरेका छन् । यो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १३४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप