रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १६ : ५३
रसुवा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रसुवामा जारी मतगणनामा कांग्रेसका मोहन आचार्यले अग्रता कायम राखेका छन् । हालसम्म १४ हजार ७४५ मत गणना हुँदा आचार्यले ६ हजार १६० मत पाएका छन् ।
रास्वपाका उम्मेदवार वसन्त भट्टले ३ हजार ४०३ मत पाउँदा एमालेका प्रेम तामाङले २ हजार ८२४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण