बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साँझ ६ः१० को अपडेट : रास्वपाको पक्षमा लहर, कहाँ कुन उम्मेदवारको अग्रता ?

शुक्रबार, २२ फागुन २०८२, १८ : ११
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ, जसमा रास्वपाले ३ स्थानमा जित र १०६ स्थानमा अग्रता लिएको छ।
  • कांग्रेसले १ स्थानमा जित तथा ११ स्थानमा अग्रता बनाउँदा नेकपाले ९ स्थानमा अग्रता लिएको छ।
  • स्वतन्त्रसहित अन्य उम्मेदवारले ४ ठाउँमा अग्रता बनाएका छन्।

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । शुक्रबार साँझ सवा ६ बजेको अध्यावधिक विवरणअनुसार रास्वपाले ३ स्थानमा जित तथा १०६ स्थानमा अग्रता बनाएको छ । 

यस्तचै कांग्रेसले १ स्थानमा जित तथा ११ स्थानमा अग्रता बनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ स्थानमा अग्रता बनाउँदा श्रम संस्कृति पार्टीको पनि ५ अंकको अग्रता रहेको छ । 

यस्तै स्वतन्त्रसहित अन्य उम्मेदवारले ४ ठाउँमा अग्रता बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप