शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभापति थापा ६ हजारभन्दा बढी मतले पछि

शनिबार, २३ फागुन २०८२, १३ : १८
शनिबार, २३ फागुन २०८२

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहसँग ६ हजारभन्दा बढी मतले पछि परेका छन् ।

सिंहले १६ हजार २२७ मत ल्याएका छन् । थापा ९ हजार ६७४ मतसहित दोस्रो स्थानमा छन् । यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६२ मत ल्याउँदा जनमत पार्टीका राकेश कुमार मिश्रले १ हजार २२ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप