मतपरिणाम
कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी
शनिबार, २३ फागुन २०८२, १६ : ३९
कञ्चनपुर । कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत ल्याएर फराकिलो जित निकालेका हुन्।
यस्तै यहाँ कांग्रेसका नारायणप्रकाश साउँदले १० हजार ८ सय २७ मत पाए। नेकपा एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत ल्याए।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३ सय ३७ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले १ हजार ९९३ मत पाए। यस्तै यहाँ १९ जना चुनावी मैदानमा थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण