शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी

कञ्चनपुर । कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत ल्याएर फराकिलो जित निकालेका हुन्। यस्तै यहाँ कांग्रेसका नारायणप्रकाश साउँदले १० हजार ८ सय २७ मत पाए।...