भीम रावलको चुनावी खर्च झण्डै १२ लाख
सोमबार, २५ फागुन २०८२, १८ : १५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता भीम रावलले प्रतिनिधि सभा निर्वाचनमा झण्डै १२ लाख खर्च गरेका छन् ।
सोमबार जिल्ला निर्वाचन कार्यालय अछाममा उनले बुझाएको चुनावी खर्च विवरणमा विभिन्न शीर्षकमा ११ लाख ९९ हजार६२७ रुपैयाँ खर्च गरिएको उल्लेख छ।
गत बिहीबार भएकाे प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण