तस्बिरमा हेर्नुहोस् नेपाल फर्मा एक्स्पो
शुक्रबार, २९ फागुन २०८२, १४ : ०८
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा १०औँ नेपाल फर्मा एक्स्पो २०२६ सुरु भएको छ ।
बिहीबारदेखि सुरु भएको उक्त मेलामा औषधि उत्पादक, वितरक र स्वास्थ्य क्षेत्र सम्बद्ध प्रदर्शनीका स्टल छन्।
फागुन २८ गतेबाट सुरु भएको एक्स्पो फागुन ३० गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा उत्पादन गर्ने कम्पनीहरूको औषधि र स्वास्थ्यजन्य सामाग्रीहरू राखिएको छ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण