फोटो फिचर
तस्बिरमा हेर्नुहोस् रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम
मङ्गलबार, ०३ चैत २०८२, १२ : ०७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।
- ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो।
- सांसदलाई संसदीय अभ्यास र जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो ।
दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने बताइएको छ ।
_aLejtZ6cgE.jpg)
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।
_zJAdQLNtLG.jpg)
_rLqz8uM9Vh.jpg)
_gN0BabGS9S.jpg)
_RQRv3xYyTj.jpg)
_Ppo2LSgiTi.jpg)
_byl35HmyS4.jpg)
_gWDppZYrxv.jpg)
_zi21TNT58h.jpg)
_vXOl0BjT7P.jpg)
_FkDuC8dhS1.jpg)
_kVrmdQu1K7.jpg)
_BJ3IoeJEkk.jpg)
_csBIRrlE1E.jpg)
_90dJUX1J2n.jpg)
_gBd2hMSF53.jpg)
_bOvbm46VV1.jpg)
_B3kcSdjCTd.jpg)
_NkadWytrTl.jpg)
_xRussSmyLd.jpg)
_6oE2JSauyI.jpg)
_AMHOlwazQC.jpg)
_ZAH5K7pdaC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो स्थानमा रहेर पनि विश्वकपको अन्तिम ३२ मा छनोट भए यी आठ टिम, गोलअन्तरकै कारण बाहिरियो इरान
-
अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान
-
रास्वपाको दस्ताबेजले लोकतन्त्रको आधार हल्लाउन खोज्दैछ : नेकपा
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
-
‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण