प्रधानमन्त्री सुशीला कार्की मुगुमा
बिहीबार, ०५ चैत २०८२, ०९ : १६
सारांश
- प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेकी छिन्।
- मुगुका प्रमुख जिल्ला अधिकारीले कार्यतालिकाको जानकारी नभएको बताए।
- राराताल अवलोकन तथा सुरक्षा निकायसँग भेटघाट हुने अनुमान गरिएको छ।
सुर्खेत । प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेकी छिन् । बिहीबार उनी काठमाडौँबाट सिधै मुगु पुगेको बताइएको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले प्रधानमन्त्री मुगु आएको भए पनि कार्यतालिका भने जानकारी नगराइएको बताए ।
‘उहाँ पुग्दै हुनुहुन्छ, यद्यपि कार्यतालिकाबारे हामीलाई पनि केही जानकारी गराइएको छैन,’ उनले रातोपाटीसँग भने ।
यद्यपि राराताल अवलोकन तथा जिल्लाका सुरक्षा निकायसँग भेटघाट तथा छलफल हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण