बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एसिया बैंकको मुगु शाखाको ताला फुटाउने एकजना पक्राउ

काठमाडौँ । मुगुस्थित एनआईसी एसिया बैंकको ताला फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति आरोपीले बैंकको मूल ढोकाको ताला फुटाएर गार्ड रुममा प्रवेश गरेका थिए ।...