बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसले गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने

आइतबार, ०८ चैत २०८२, १८ : ४९
आइतबार, ०८ चैत २०८२

काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको घटना(जेनजी आन्दोलन) सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार यसलाई सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्ने निर्णय गर्नेछ। केही नेताहरूले आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय उठाएका थिए। 

बैठकले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप