राजनीति
संसदीय दल गठनको प्रस्ताव रास्वपा केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित
बिहीबार, १२ चैत २०८२, १६ : ४९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले संसदीय दल गठन प्रस्ताव पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
केन्द्रीय समिति बैठकलगत्तै वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाउन संसदीय दलको बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
-
फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण