रास्वपा महाधिवेशन
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
बिहीबार, ११ असार २०८३, १९ : १८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनको मत परिणाम आजै साढे ७ बजे घोषणा गरिने भएको छ।
- निर्वाचन आयोगका अनुसार अहिले साढे ७ बजे पहिलो चरणको मतदानको मत परिणाम घोषणा हुनेछ।
- रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ, जसमा ३७९ जना उम्मेदवारमध्येबाट ९९ जना निर्वाचित हुनेछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति निर्वाचनको मत परिणाम आजै साढे ७ बजे घोषणा गरिने भएको छ।
निर्वाचन आयोगका अनुसार अहिले साढे ७ बजे पहिलाे चरणकाे मतदानकाे मत परिणाम घोषणा हुनेछ।
निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण