फोटोफिचर
सानेपामा कांग्रेसकाे अभिमुखीकरण कार्यक्रम, तस्बिरमा हेर्नुहोस्
शनिबार, २१ चैत २०८२, १६ : २७
सारांश
- नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तयारीका लागि केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
- कार्यक्रममा प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ।
- सानेपास्थित पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रममा महामन्त्री प्रदीप पौडेललगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नेपाली कांग्रेसले महाधिवेशनको तयारी स्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो ।
_eU7fuqfn6I.jpg)
यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ । अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन् । तस्बिर: नेपाल फोटो लाईब्रेरी
_OiBpV0f2fb.jpg)
_I5cb5RiFds.jpg)
_nnH2Rwpiw6.jpg)
_N25Glvlf5P.jpg)
_zBlp0mwPh6.jpg)
_3HWbsrAqme.jpg)
_zGY0IWDopa.jpg)
_0acuvnaQ7t.jpg)
_RRQ1iEgHOs.jpg)
_Xd2t8IRQiT.jpg)
_z0YwgkezTh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण