शुक्रबार, ०७ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्...