अपडेट
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्ता पुँजी कति ? (सूचीसहित)
बुधबार, ०९ वैशाख २०८३, ११ : १५
सारांश
- नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
- प्राधिकरणले चैत मसान्तसम्मको तथ्याङ्कका आधारमा बीमा ऐन २०७९ बमोजिम उक्त सूची प्रकाशनमा ल्याएको हो।
- हाल देशभर १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा र ७ लघुबीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्।
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ । बुधबार एक सूचनामार्फत प्राधिकरणले चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन् ।
यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् ।
कुन कम्पनीको कति चुक्ता पुँजी ? सूची हेर्नुहोस्:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण