बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिमालयन रिइन्स्योरेन्ससहित ८ बीमा कम्पनीका संस्थापकलाई १५ दिनभित्र विवरण बुझाउन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रिइन्स्योरेन्ससहित ८ वटा बीमा कम्पनीको लगानीमाथि अनुसन्धान सुरु गरेको छ । विभागले एक सार्वजनिक सूचना जारी गर्दै यी...