बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका लागि तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमालेख साउन १ गतेदेखि लागू गर्ने भएको छ। प्राधिकरणका अनुसार प्रदेश...