लेबनान र इजरायल बिचको युद्धविराम तीन हप्ता लम्ब्याउने ट्रम्पको घोषणा
शुक्रबार, ११ वैशाख २०८३, १२ : ०७
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल बीचको युद्ध (विराम थप तीन हप्ताका लागि लम्बाउने घोषणा गरेका छन् । राष्ट्रपतिले ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत लेबनान र इजरायली कब्जाका वार्ताकारहरू बीच ह्वाइट हाउसमा आयोजित वार्ता उपलब्धि मुलक भएको बताएका हुन् ।
लेबनानका राष्ट्रपति जोसेफ अउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच स्थायी शान्ति कायम गर्न छिटै बैठक हुने तयारी भई रहेको पनि ट्रम्पले पुष्टि गरेका छन् ।
ह्वाइट हाउसमा लेबनान र इजरायली कब्जा बीच दोस्रो चरणको प्रत्यक्ष वार्ताको आयोजना गरिएको थियो, जसको उद्देश्य दुई पक्षहरू बीच स्थाई शान्ति सम्झौतामा पुग्नु रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण