शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

दल नेतामा सर्वसम्मत चयन भए आङदेम्बे

सोमबार, १४ वैशाख २०८३, १५ : १३
सोमबार, १४ वैशाख २०८३

सारांश

  • भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।
  • निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् ।
  • आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएको छ ।

काठमाडौँ । भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । 

निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । 

आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएकाे निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप