फोटोफिचर
छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)
बिहीबार, २४ वैशाख २०८३, १२ : ०२
१
काठमाडौँ । ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन भएको छ । बिहीबार सो कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोल लगायतले प्रदर्शन गरेका हुन् ।
उनीहरुले कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_jJCWSAkegV.jpg)
_WGUgswDDoD.jpg)
_iXWHyFkaXu.jpg)
_60VhvmqXEH.jpg)
_BXfHSubHDj.jpg)
_JuuGnNFCK8.jpg)
_YpqyWiUHDt.jpg)
_MUe8EGyl9L.jpg)
_gj0FhEha0N.jpg)
_HpmlQYyhOp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण