बजेट
नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिने
शुक्रबार, १५ जेठ २०८३, १६ : ४१
सारांश
- सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयर संघीय सरकारको मातहतमा राखेर बाँकी सेयर पुस महित्र सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
- नेपाललाई 'टेक हव' बनाउन उक्त सेयर बिक्रीबाट प्राप्त रकम उपयोग गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बक्तव्यमार्फत घोषणा गरेका छन् ।
- सूचना प्रविधि क्षेत्र विस्तार गर्न विदेशमा लगानी खुला गर्ने प्रबन्ध मिलाइएको पनि मन्त्री वाग्लेले बताएका छन् ।
काठमाडौं । सरकारले नेपाल टेलिकमामा संघीय सरकारको ६६ प्रतिशत कायम राखी बाँकी सेयर पुस महिनाभित्र जनस्तरमा बिक्री गर्ने भएको छ । साथै, त्यसबाट प्राप्त रकम नेपाललाई ‘टेक हव’ बनाउन उपयोग गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बक्तव्यमार्फत घोषणा गरेका छन् ।
‘सूचना प्रविधि क्षेत्र विस्तार गर्न विदेशमा लगानी खुला गर्ने प्रबन्ध मिलाएका छौं,’ मन्त्री वाग्लेले घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण