सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
बजेट

काठमाडौंको स्युचाटारमा एआई कम्प्युटर सेन्टर स्थापना गर्ने

शुक्रबार, १५ जेठ २०८३, १६ : ५४
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले काठमाडौंको स्युचाटारमा एआई कम्प्युटर सेन्टर स्थापना गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुने मन्त्री वाग्लेले बताए । 

'काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर सेन्टर स्थापना गर्नेछौं । हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युटर क्षमता उपलब्ध गराउनेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप