दुई बजेटबाट घोषणा गरिएको कर्मचारीको भत्ता कायमै राखिने
शुक्रबार, १५ जेठ २०८३, १७ : ४८
काठमाडौँ । सरकारले यसअघि दुई पटक बढाइएका भत्ता कायमै राख्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक पटक बढाइएको ५ हजार र त्यो भन्दा अघि बढाइएको २ हजार भत्ता कायमै राख्ने बताएका हुन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा तल्लो तहका कर्मचारीको पारिश्रमिक ४० हजार र उपल्लो तहका कर्मचारीको पारिश्रमिक १ लाख भन्दा माथि पुग्ने बनाएको बताए । उनले कर्मचारीको पारिश्रमिक १० प्रतिशतले बढाएको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण