नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा प्रदेश प्रमुख अस्वस्थ, मुख्यमन्त्री कँडेलले नै वाचन गर्ने
बुधबार, २० जेठ २०८३, १५ : ४६
सुर्खेत। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबारको प्रदेश सभा बैठकमा प्रस्तुत भइरहेको छ।
तर सुरुमै प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहज भएको छ । जोशीले केही बुँदा पढ्दै गर्दा स्वास्थ्यमा असहज भएको बताए ।
त्यसपछि सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई नै नीति तथा कार्यक्रम वाचन गर्न अनुमति दिइन्।
नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण