शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)

शनिबार, २३ जेठ २०८३, १३ : ४१
शनिबार, २३ जेठ २०८३

सारांश

  • भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् ।
  • लुइस शनिबार काठमाडौँ आइपुगेका हुन् ।
  • उनी आज साँझ हुने ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सहभागी हुन आएका हुन् ।

काठमाडौँ । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् ।  लुइस शनिबार काठमाडौँ आइपुगेका हुन् ।

आज साँझ हुने ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सहभागी हुन  लुइस काठमाडौँ आएका हुन्  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Terence lewis in Nepal_NPL1Terence lewis in Nepal_NPL2Terence lewis in Nepal_NPL3Terence lewis in Nepal_NPL4Terence lewis in Nepal_NPL5Terence lewis in Nepal_NPL6Terence lewis in Nepal_NPL7Terence lewis in Nepal_NPL8Terence lewis in Nepal_NPL9Terence lewis in Nepal_NPL10Terence lewis in Nepal_NPL11

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप