नागढुंगाबाट १४ थान आइफोन बरामद
बिहीबार, २८ जेठ २०८३, ११ : २७
सारांश
- प्रहरीले काठमाडौँको नागढुंगाबाट भन्सार छली गरी ल्याउँदै गरेको १४ थान आइफोन बरामद गरेको छ ।
- बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रु बाहक बसबाट आइफोन बरामद गरिएको हो ।
- प्रहरीले बरामद आइफोन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँको नागढुंगाबाट भन्सार छलिको आइफोन बरामद गरेको छ । मंगलबार बुटवलबाट आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रु बाहक बसबाट आइफोन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
बरामद आइफोन प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । चालक सिटको साइडमा झोलामा राखेर ल्याएको आइफोनको बिलबिजक नभेटिएको एसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
-
खेल मैदानबाट खेल प्रशासनमा पूर्व खेलाडी : उपाध्यक्ष विशाल श्रेष्ठसहित ५ जनाले सम्हाले जिम्मेवारी
-
सांसद सिंहले भने : बजेट कार्यान्वयन हुने विश्वास छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण