आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कतार र स्विट्जरल्यान्डको खेल सुरु

आइतबार, ३१ जेठ २०८३, ०० : ५४
आइतबार, ३१ जेठ २०८३

सारांश

  • विश्वकप फुटबलअन्तर्गत समूह 'बी' को पहिलो खेलमा कतार र स्विट्जरल्यान्ड आज आमनेसामने हुँदैछन् ।
  • यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२:४५ बजे अमेरिकाको सान्ता क्लारामा सुरु हुनेछ ।
  • दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को कतार र स्विट्जरल्यान्डबीचको रोमाञ्चक भिडन्त सुरु भएको छ । अमेरिकाको सान्ता क्लारामा दुवै टोली पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने भएका हुन् ।
दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । कतार सन् २०२२ को खराब प्रदर्शनलाई सुधार्ने दाउमा छ भने स्विट्जरल्यान्ड बलियो लयलाई कायम राख्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप